क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । लामिछानेलाई उच!अदालत पाटनले बलात्कार मुद्दामा आज सफाइ दिएको हो।
उच्च अदालतका न्यायाधीश अन्जु उप्रेती र सुदर्शन भट्टको संयुक्त इजलासले लामिछानेलाई सफाइ दिएको हो।
उच्च अदालतले काठमाडौं जिल्ला अदालतले गत १३ पुसमा बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष जेल सजयाको फैसला उल्टाउदै लामिछानेलाई सफाइ दिएको हो।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ १७:११
प्रतिक्रिया दिनुहोस्