नेपाल र वेष्ट इन्डिजको दोस्रो टी-२० [LIVE MATCH]

आइतबार, वैशाख १६, २०८१
honor २२ sept

काठमाडौं । ५ टी-२० सिरिज अन्तर्गत आजको दोस्रो खेलमा त्रिवि मैदानमा वेष्ट इन्डिजले नेपालविरुद्द बलिङ गर्दैछ ।। टस जितेर वेष्ट इन्डिजले ब्याटिङ गरिर नेपाललाई १६१ रनको लक्ष्य दिएको छ। अहिले नेपालले ब्याटिङ गर्दैछ।

X7D

श्रोत :कान्तिपुर सिने प्लेक्स

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्