माइतीघर-नयाँ बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाइयो

शुक्रबार, चैत ३०, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंको केही स्थानमा लगाइएको निषेधाज्ञा हटाइएको छ।

Honor x7 pad

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि नयाँ वर्षका दिनदेखि माइतीघर मण्डलादेखि कृष्ण टावर( नयाँ बानेश्वर) सम्मको निषेधाज्ञा हटाएको छ।

आज बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गर्दै सूचना जारी गरेको हो। अन्य स्थानको निषेधाज्ञा यथावत नै रहेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्