आज ईद, धुमधामले मनाइँदै

बिहीबार, चैत २९, २०८०
Honor 600 pro

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीहरुले ईद उल फित्र( ईद) पर्व । देशभर धुमधामले ईद मनाइँदै छ। 

ईद पर्वमा महिना दिनसम्म व्रत बसेर रमजान महिनाको अन्त्यसँगै मनाइने गरिन्छ। आज नेपालगन्जमा ईद धमधामका साथ मनाइँदै छ।

सरकारले ईदको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्