भोलि देशभर सार्वजनिक बिदा

बुधबार, चैत २८, २०८०
Honor 600 pro

काठमाडौं । सरकारले चैत २९ गते (भोलि) देशभर सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईद उल (ईद) पावन अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालय आज एक सूचना जारी गर्दै भोलि बिदा दिइएको जनाएको छ।

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्