काठमाडौको थापाथलीस्थित बागमती नदीमा भेटियो पुरुषको शव

सोमबार, असार १७, २०८१
Honor 600 pro

काठमाडौं । काठमाडौंको थापाथली बागमती नदीमा एक जना पुरुषको शव फेला परेको छ।

आज साँझ बागमती नदीको किनारमा पुरुष शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रहरीले शव नदी किनारबाट।निकाले पनि शवको पहिचान हुन नसकेको जनाएको छ।शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ।

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्