लुम्बिनी विकास कोषमा राष्ट्रिय झण्डाको हरिविजोग

बुधबार, वैशाख १२, २०८१
honor mob  winter sales

रुपन्देही । लुम्बिनी विकास परिसरमा राखिएको 
नेपालको राष्ट्रिय झण्डाको हरिविजोग भव्को छ। नत्यहाका राष्ट्रिय झण्डा च्यातिएको अवस्थामा देख्न सकिन्छ। 

Honor x7 pad

पर्यटकलाई लक्षित गर्दै परिसरको केन्द्रीय नहरस्थित मण्डलामा  यस क्षेत्रकै ठुलो झण्डा बनाइए पनि लुम्बिनी विकास कोषले लामो समयदेखि च्यातिएको झण्डा न त फेर्न सकेको छ, न त झण्डा राखिएको पाइप नै रंगरोगन गर्न सकेको छ।

त्यहा आउने पर्यटकहरुले सोही झण्डा मुनि बसेर सेल्फी र भिडियो खिच्दै झण्डाको बारेमा टीकाटिप्प्णी गर्दा विकास कोषले नयाँ झण्डा फेर्न सकेको छैन । राष्ट्रिय झण्डाको बदनाम हुँदासम्म किन मौन छ विकास कोष?

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्