नेपाल टेलिकमले गर्यो विभिन्न पदका लागि दरखास्त आह्वान [सूचनासहित]

शनिबार, वैशाख ८, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल टेलिकमले एक सूचना जारी गर्दै विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।टेलिकमले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको लागि सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।

टेलिकमले सूचनामा उल्लेख भएअनुसार योग्यता पुगेका आवेदन दिन सकिने जनाएको छ। आवेदकले नेपाल टेलिकमको वेबसाईट www.ntc.net.np अथवा recruit.ntc.net.np मा गएर दरखास्तका लागि आवेदन दिन सकिने छ।

यस्तो छ दरखास्त आह्वानको सूचना -

 

 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्