आज तराईमा होली खेलिदै

सोमबार, चैत १२, २०८०
Honor 600 pro

काठमाडौं ।  आज तराईमाअहोली पर्वलाई उल्लासका साथ मनाइँदै छ। आइतबार पहाडी तथा हिमाली जिल्लाहरुमा होली सकिएपछि आज तराईका जिल्लाहतुमा होली पर्व मनाइँदै छ।

सरकारले होली पर्वका उपलक्ष्यमा परम्परादेखि  सार्वजनिक बिदा दिंँदै आएको छ। तराई क्षेत्रमा भने होली पर्व पूर्णिमाको भोलिपल्ट अर्थात आज मनाउने गरिन्छ। 

तराईको होली झनै बेग्लै हुने गर्दछ। पहिलाभन्दा अहिलेको होली अलि सभ्य बन्दै गएको छ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्