सुरु भयो होली पर्व, बसन्तपुरमा ठड्याइयो चीर

आइतबार, चैत ४, २०८०
Honor 600 pro

काठमाडौं । यो वर्षको होली सुरु भएको छ। आज काठमाडौंको हनुमानढोकाको बसन्तपुरमा होलीको चीर ठडयाइएको छ।

बसन्तपुरका बिहानै रंगीचंगी कपडाहरुको ध्वजासहितको तीन खण्डे चीर ठडयाइएपछि  होली सुरु भएको हो। यो चीर ठडयाइएपछि राजधानीसहित देशैभर होली पर्व सुरु भएको मानिदै आएको छ।

आज बसन्तपुरमा ठडयाइएको चीर पुर्णिमाको राती टुडिखेलमा लगेर दाह गरेपछि होलीको समापन हुन्छ।

यसवर्षको होली चैत ११ गते पहाडी र १२ गते तराईका जिल्लामा खेलिदैछ।,

 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्