माओवादीका उपाध्यक्ष महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

शुक्रबार, चैत २, २०८०
Honor 600 pro

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सन तस्करी प्रकरणमा मुद्दा चलाउन सिफारिस गरिएको छ।

सुन तस्करी सम्बन्धी गठित छानबिन समितिले  माओवादीका उपाध्यक्ष एवं  पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो।

सुन तस्करी अनुसन्धान प्रकरणमा छानबिन समितिले उपाध्यक्ष महरालाई बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेप मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्