४३ सहसचिवको सरुवा (सूचीसहित)

बिहीबार, फागुन १७, २०८०
honor mob  winter sales

काठमाडौं । सरकारले ४३ जना सहसचिवहरुको एकसाथ सरुवा गरेको छ। सरकारको फागुन १४ गते बसेको बैठकपछि पदस्थापन हुने २९ जनासहित ४३ सहसचिवको सरुवा गरेको हो।

Honor x7 pad

सरकारले सहसचिवहरुको संघ, प्रदेश तथा स्थानीय तहमा जिम्मेवारी तोक्ने तथा हेरफेर गरेको हो।

यस्तो छ सूची-

 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्