सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरेको भए सूचना दिनू: गृह मन्त्रालय

बिहीबार, फागुन १०, २०८०
honor mob  winter sales

काठमाडौं । सार्वजनिक तथा सरकारी जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको भए तत्काल सूचना दिन गृह मन्त्रालयले अनुरोध गरेको छ। 

Honor x7 pad

गृहले एक विज्ञप्ति जारी गर्दै  सार्वजनिक तथा सरकारी जग्गा कसैको नाममा दर्ता गरेको अथवा सो जग्गा अतिक्रमण गरेको भए मन्त्रालयमा जानकारी दिन भन्दै अनुरोध गरेको  हो।

विज्ञप्ति मार्फत सरकारी जग्गा अतिक्रमण गर्ने जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउने भन्दै सम्बन्धित सबैलाई सूचना दिन आग्रह गरेको छ।

यस्तो छ विज्ञप्ति-

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्