टेलिकमका पूर्व प्रवन्धक र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक पक्राउ

बुधबार, माघ १०, २०८०
honor mob  winter sales

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्व प्रबन्धक सुनिल पौडेल  र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल पक्राउ गरेको छ।

Honor x7 pad

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुवै जनालाई बुधबार पक्राउ गरेको हो ।‘दुवै जनालाई भ्रष्टाचारजन्य कसूरको अनुसन्धानका लागि पक्राउ गरिएको हो’, अख्तियारका एक उच्च अधिकारीले भने।

दुवै जनाविरूद्ध यसअघि भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्