राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचनासहित)

शुक्रबार, पुस ६, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७ जना कर्मचारीहरुको दरखास्त आह्वान गरेको छ।

Honor x7 pad

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै  अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितिय श्रेणीको सहायकसम्मका लागि दरखास्त आह्वान गरेको हो।

यस्तो छ सूचना-

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्