सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसिया ले पनामा लाई १–० गोलले पराजित गरेको छ। समूह ‘एल’ मा इंग्ल्याण्ड, घाना, क्रोएसिया र पनामा रहेका छन्।
गएराति सम्पन्न खेलमा क्रोएसियाका लागि आन्ते बुडिमिर ले ५४औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए। यो जितसँगै क्रोएसियाले नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ भने पनामा प्रतियोगिताबाट बाहिरिएको छ।
यसअघि समूह ‘एल’ मा इंग्ल्याण्ड र घानाले गोलरहित बराबरी खेलेका थिए, जसले समूहको प्रतिस्पर्धा अझ रोचक बनेको छ।