Dashain Banner
Dashain Banner

काठमाडौंका यी स्थानमा एक हप्तासम्म हुँदैछ विद्युत् सेवा अवरुद्द

शनिबार, माघ ६, २०८०

काठमाडौं । भोलिदेखि काठमाडौँका विभिन्न स्थानमा एक हप्तासम्म दैनिक ४ घण्टा विद्युत् सेवा अवरुद हुँदैछ।

नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य गरिरहेकाले भोलिदेखि एक हप्तासम्मका लागि विद्युत् सेवा अवरुद्द हुने जनाएको छ।

प्राधिकरणले एक  सूचना जारी गर्दै आइतबार (भोलिदेखि १ हप्तासम्म दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ। । 

कहाँ-कहाँ हुन्छ विद्युत् सेवा अवरुद्ध -

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्