सशस्त्र प्रहरी जवान र परिचर पदक लागि दरखास्त बुझाउने समय थप (सूचनासहित)

शुक्रबार, असोज ३, २०८२
Honor 600 pro

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी जवान र परिचर (विभिन्न ट्रेड)तर्फको दरखास्त फाराम बुहाउने समय थप गरेको छ।

प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जवानतर्फ दरखास्त फाराम  बुझाउनलाई २१ दिनको समय थप गरेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार परिचरतर्फ ७ दिन थप गरिएको हो।

यस्तो छ सूचना -

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्