सशस्त्र प्रहरीका ९० जना एसपीको सरुवा (कसको कहाँ सरुवा )

चितवनमा न्यौपाने र सिन्धुपाल्चोकमा मजगैंया
शनिबार, माघ १२, २०८१

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले ९० जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।

Honor x5c

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार  जिल्ला कमाण्ड गर्नेहरु धेरै जसो सिसम ३ बाट रहेका रहेका छन् भने सिन्धुपाल्चोकमा अच्युत मजगैया, चितवनमा धिरेन्द्र राज न्यौपाने, बाँकेमा शोभाकान्त खनाल, बर्दियामा मान बहादुर शाही, दाङमा मनोज धिताल , बारामा खुम केसीलगायत अन्य एसपीहरुको सरुवा भएको हो।

प्रधान कार्यालयका कार्य विभागका एसपी नर बहादुर रावतको सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्र , कपिलवस्तुका एसपी राम जंग पाण्डेको सशस्त्र प्रहरी प्रधान कार्यालयको भण्डारण शाखामा  सरुवा भएको छ। 

त्यसै बर्दियाका एसपी चित्राङ्गत दाहालको सुर्खेत बाहिनी, बाँकेका एसपी बिमल डाँगीको सशस्त्र प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस्तो छ सरुवा सूची-

 

 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्