एसपी रमेश बस्नेत एसएसपीमा बढुवाका लागि सिफारिस

आइतबार, माघ ७, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा लागि सिफारिस भएका छन् ।

Honor x7 pad

एसएसपीको एक पद रिक्त रहेको अवस्थामा गृह मन्त्रालयको बढुवा समितिले आज एसपी बस्नेतको नाम एसएसपी बढुवाका लागि सिफारिस गरेको हो। 

प्रहरीका एसएसपी मोहन पोखरेल सेवा निवृत भएपछि खाली रहेको एउटा एसएसपीको पदका लागि एसपी रविन्द्र रेग्मी र हिरा बहादुर पाण्डे पनि एसपी बस्नेतसंगै प्रतिस्पर्धामा थिए। 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्